आज फेरि साउदी अरबमा एकैपटक ४७ जनालाई मृत्युदण्ड दिइयो....

अरेबियामा ४७ जनालाई शनिबार फाँसी सजाय दिइएको छ । ती व्यक्तिहरुलाई आतङ्कवादको आरोपमा फाँसी दिइएको बताइएको छ । सरकार विरोधी प्रर्दशनमा लागेका ती व्यक्तिहरुमा एक धार्मिक नेताहरुसहित ४७ जना फाँसी दिइएको यहाँको गृह मन्त्रालयले जनाएको छ । सिया मुृसलमान समूदायहका धार्मिक गुरु निम्र अल निम्रसहित ४७ जना-लाई सो फाँसीको सजाय दिइएको हो ।screenshot_1
यी ४६ जनालाई विभिन्न आतङ्ककारी सङगठनसँग आवद्ध रहेको र अपराधीक कार्यहरुमा सहभागी रहेको आरोप लगाइएको गृह मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको राज्यद्धारा सञ्चालित समाचार समिति एसपीएले जानकारी दिएको छ । फाँसीको सजाय पाउने व्यक्तिहरुमा एक इजिप्टेली र एक क्यानाडाली नागरिकसमेत रहेका छन् । बाँकी सवै भने साउदी अरेबियाली- नै भएको बताइएको छ । एएफपी

आफ्नो सबै अंग देखाउदै पाल्पाकी १७ बर्षिय युवतीको सेक्स भिडियो च्याट लिक.गोप्य प्रसंगमा कुरा गर्दै आफ्ना मनभित्र गुम्सेका सेक्सको चाहना कसरी व्यक्त गर्दै छिन यी युवती

Fifty years ago, most life insurance policies sold were guaranteed and offered by mutual fund companies. Choices were limited to term, endowment or whole life policies. It was simple, you paid a high, set premium and the insurance company guaranteed the death benefit. All of that changed in the 1980s. Interest rates soared, and policy owners surrendered their coverage to invest the cash value in higher interest paying non-insurance products. To compete, insurers began offering interest-sensitive non-guaranteed policies.

Guaranteed versus Non-Guaranteed Policies
Today, companies offer a broad range of guaranteed and non-guaranteed life insurance policies. A guaranteed policy is one in which the insurer assumes all the risk and contractually guarantees the death benefit in exchange for a set premium payment. If investments underperform or expenses go up, the insurer has to absorb the loss. With a non-guaranteed policy the owner, in exchange for a lower premium and possibly better return, is assuming much of the investment risk as well as giving the insurer the right to increase policy fees. If things don’t work out as planned, the policy owner has to absorb the cost and pay a higher premium.

नेपाली गुगल बोई आदित्यले अर्को अनौठो भबिस्यबाणी गरेर बिश्व मै तहल्का मच्चायो.....

यो कुनै दन्त्यकथा होइन । एक अलौकिक बालकको
सत्यकथा हो,जसले आफ्नै आँखाले नदेख्दासम्म पत्याउन
मुस्किल पर्छ । चार वर्ष आठ महिनाको अबोध
बालकसित संसारका अनेक जटिल प्रश्नहरुको उत्तर छ ।
बोल्न र हिँड्डुल गर्न नसक्ने ,कहिल्यै विद्यालय
नगएको यो शिशु बसी–बसी तपाईंका हरेक प्रश्नको
जवाफ कलमले लेखेर दिन्छ ।


भूत,भविष्य वा वर्तमान,सबै कुरा उसको कलिलो
मस्तिष्कमा अटेको छ । सुरुमा उनको ज्ञान परीक्षण
गर्न धेरैले सामान्य ज्ञानका प्रश्नहरु सोध्थे ।
नेपालका पहिलो प्रधानमन्त्री को हुन् भन्नेदेखि
फाउन्टेन पेनको आविष्कार कसले गरे भन्नेसम्मका
प्रश्नको सही जवाफ उनले दिँदै गए ।

इतिहासदेखि भुगोलसम्म,गणितदेखि
विज्ञानसम्म,धार्मिक ग्रन्थदेखि चलचित्रसम्म जे
विषयमा सोधिए पनि आदित्यले जे सोधे पनि
आदित्यले चामत्कारिक रुपमा उत्तर दिँदै गए । वेद र
उपनिषद्का श्लोकहरु पनि लेख्न भ्याए । नेपाली र
अंग्रेजी मात्रै होइन,चाइनिज
कोरियन,रसियनलगायत लिपीमा लेखेर उनले
प्रमाणित गरिदिए कि दुनियाँमा कुनै पनि चिज
उनको कलिलो मस्तिस्कभन्दा बाहिर छैनन् ।
आफूलाई भेट्न आउनेहरु को हुन्,उनलाई पहिल्यै थाहा
हुन्छ । एमालेका अध्यक्ष भेट्न जाँदा उनकी आमाको
नाम लेख्न लगाइयो । आदित्यले मधुमाता
लेखिदिएपछि खनाल चरम आश्चर्यभावसहित मुस्कुराए
। मुख्यसचिव लीलामणि पौडेल भेट्न जाँदा आदित्यले
लेखे,बागमतीमा सफाइ होइन,फोहोर फाल्न बन्द
गरौं ।

’पूर्वमुख्यसचिव पुग्नासाथ आदित्यले कागज मागेर
लेखे,‘माधव सर नमस्कार ।’ तिनै घिमिरेले आदित्यसित
लिखित प्रश्न सोधे,‘अब मैले के गर्दा राम्रो हुन्छ ?’
आदित्यको जवाफ यस्तो थियो,ध्यान
गर्नुहोस्,बाटो आफैं भेट्नुहुनेछ ।’ कहिलेकाहीँ
आदित्यले दिने जवाफ कूटनीतिक र घुमाउरा पनि
हुन्छन् ।

नेपाल हिन्दू राष्ट्र हुन्छ कि हुँदैन ? भनेर सोधिएको
प्रश्नमा उनले जवाफ दिएका छन्,‘जनमत संग्रह गरौं ।’
नेपालमा लोडसेडिङ कहिले अन्त्य हुन्छ भन्ने प्रश्नमा
उनको जवाफ थियो,‘नेताहरु बोल्छन मात्र काम
गर्दैनन् ।

’ उनले तिमी यो संसारमा आउनुको कारण के हो भनेर
प्रश्न गर्दा उनले लेखे,‘नट नाउ पछि कुरा गरौंला ल ?’
नेपालमा नयाँ संविधान कहिले बन्छ भन्ने प्रश्नमा
उनको जवाफ छ,‘नेताहरुको झगडा मिलेपछि २०७२
भित्र ।

’सुशील कोइरालापछि नेपालको प्रधानमन्त्री को
होला भन्ने प्रश्नमा उनले केपी ओलीको नाम
लेखिदिएका थिए । उनको ज्ञान परीक्षण गर्ने
आशयले कसैले डा. बाबुराम भट्टराई र हिसिला
यमीको बिहे कहिले भएको हो भनेर सोध्दा उनले
जवाफ दिए,भो,आज लेख्दिनँ ।’ आफ्नो बारे पनि
आदित्यले लेख्ने गरेका छन् ।

एक प्रश्नमा उनले आफू १२ वर्षको भएपछि विश्वले
चिन्ने उद्घोष गरेका थिए । उनका सन्देशहरु
कहिलेकाहीँ निकै साहित्यिक पनि हुने गर्छन् । गत
शुक्रबार सत्संगपछि उनले लेखेको सन्देश यस्तो थियो
– प्रेम यस्तो अमृत हो,जसले मृत्युको आवरणभित्र
अनावरण भएको जीवन फर्काउन सक्छ ।’ आजको नयाँ
पत्रिका दैनिकको मुख्य पृष्ठमा चिरञ्जिबी
पौडेलको विशेष सामग्री प्रकाशित छ ।

परिवर्तन भयो भन्सार नियमःदशैं तिहारमा नेपाल आँउदैहुनुहुन्छ भने यस्तो छ सामान लान पाउने नयाँ नियम ......

काठमाडौ । साउनपछि विदेशबाट नेपाल फर्किदै हुनुहुन्छ भने काँचो सुन नल्याउनुहोला । सरकारले गहनाबाहेकको पचास ग्रामसम्मको सुन ल्याउन प्रतिवन्ध लगाएको छ ।



विदेशमा ६ महिना बसेका नेपालीले अहिलेसम्म पचास ग्राम काँचो सुन ल्याउन पाउने व्यवस्था थियो । तर सरकारले झिटी गुण्टा सम्वन्धी व्यवस्थामा परिवर्तन गर्दै पचास ग्रामको गहनाका सुनचाँदी वाहेक काँचो सुनचाँदी ल्याउन प्रतिवन्ध गरेको हो ।

वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्रयोग गरेर तस्करी बढेपछि सरकारले काँचो सुनचाँदी ल्याउन प्रतिवन्ध लगाएको हो । दुबई, मलेसिया लगायतका मुलुकमा रहेका केही नेपाली तस्करले फर्किन लागेका नेपालीलाई सुन भरियाको रुपमा प्रयोग सुनचाँदी ल्याउने गरेका थिए ।

सुन ल्याउने नेपालीलाई केही रकम दिएर झिटीगुण्टामार्फत सुनचाँदीको वैधानिक रुपमा तस्करी भइरहेको थियो । भन्सार विभागका निर्देशक सूर्य सेढाईले तस्करी रोक्न काँचो सुन ल्याउन प्रतिवन्ध लगाएको बताए ।नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशबाट फर्किदा सुन र चाँदीको गहना पचास ग्रामसम्म मात्रै ल्याउन पाउनेछन् । एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित सुन वा चाँदीका सामानमा भन्सार लाग्दैन ।

ट्यावलेट वा ल्यापटप वा कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा, मोबाइल फोन र पेन ड्राइभ एकर एक थान भन्सार नतिरी ल्याउन पाउनेछन् । नयाँ ब्यवस्था अनुसार बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एकर एक थानमा भन्सार तिर्नुपर्दैन् । पेशागत यात्रुले बोक्ने डाक्टरका सामान्य यन्त्र, खेलाडीका सामान, गायकरसंगितकारले प्रयोग गर्ने गितार, हार्मोनियम लगायतमा भन्सार तिर्नुपर्दैन् ।

नयाँ ब्यवस्था अनुसार सात किलोग्रामसम्मको खाद्य बस्तुमा भन्सार तिर्नुपर्दैन् । एक लिटरसम्म विदेशी मदिरामा भन्सार लाग्दैन । यसअघि डेढ लिटरसम्ममा भन्सार तिर्नुपर्दैन्थ्यो । वैदेशिक रोजगारीमा गएका नेपालीले ३२ इन्चसम्मको टेलिभिजन ल्याउन पाउने व्यवस्थालाई पनि यथावत राखेको छ । ३२ इन्च भन्दा ठूलो टेलिभिजन ल्याएमा अरु सरहनै भन्सार महसुल तिर्नुपर्छ

भारत पाकिस्तान युद्धको अन्तिम तयारीमा, पाकिस्तानले गर्यो सार्क सम्मेलन स्थगित ......

A summit of South Asian Association for Regional Cooperation (SAARC) leaders set for Islamabad in November has been postponed indefinitely, the Pakistani government said on Friday, amid rising tension between arch-rivals India and Pakistan.India’s foreign ministry had announced on Tuesday that it would skip the meeting, blaming Pakistan for a deadly assault this month on an army base in the disputed Himalayan state of Kashmir.



Pakistan denies the accusations.India’s decision was followed by Afghanistan, Bangladesh and Bhutan expressing their “inability” to attend.“Pakistan deplores India’s decision to impede the SAARC process by not attending the 19th SAARC Summit at Islamabad on 9-10 November 2016,” the foreign office said in a statement.The spirit of the SAARC Charter is violated when a member state casts the shadow of its bilateral problems on the multilateral forum for regional cooperation.” A spokesman for India’s foreign ministry said on Twitter: “We note Pakistan’s decision to postpone SAARC summit. They’ve been compelled to recognise the regional sentiment against terrorism.”India said on Thursday that it had sent troops across its disputed border in Kashmir to kill men preparing to enter its territory and attack cities.Pakistan has rejected Indian claims of “surgical strikes” into its territory and maintained that India fired unprovoked from its side of the heavily militarized frontier in Kashmir, killing two soldiers.

विश्वका २०६ रास्ट्रको सिक्का आफ्नो शरीरमा टासेर भ्रमणमा निस्केका सिक्का बाबा को हुन् ? के का लागि भ्रमण गर्दै छन सिक्का बाबा ?

विश्वका २०६ रास्ट्रको सिक्का आफ्नो शरीरमा टासेर भ्रमणमा निस्केका सिक्का बाबा को हुन् ?


के का लागि भ्रमण गर्दै छन सिक्का बाबा ? कारण यस्तो रहेछ हेर्नुहोस भिडियो =>

Popular Posts

Flickr Images