खुसीको खबर: विश्वकप खेलेको जापान लाइ नेपालले १ गोल को अग्रता लिदै जापान लाइ हरायो ....

3:42 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं ४ मङ्सिर – नेपाल र जापानकाे राष्ट्रिय फूटबल टाेलीबीच शनिबार भएकाे च्यारिटी फूटबल खेलमा नेपालले जापानविरूद्घ १–० गाेल अन्तरले जित हात पारेकाे छ। नेपालकाे जितमा नवयुग श्रेष्ठकाे १ गाेल नै उक्त खेलमा निर्णायक बनेकाे हाे।

कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको एक टोलीबीच खेल भएकाे हाे। एन्फा कम्प्लेक्स सातदाेबाटाेकाे मैदानमा खेल भएकाे हाे। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा उक्त खेल भएकाे हाे।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images