बलत्कार पछी यस्तो हालतमा पुगेकी करीश्मालाई न्याय अजै मिलेन। १ शेयर गरी बिरोध गरौ। यि युबतिले न्याय पाउनै पर्छ। न्याय दिलाउन सहयोग गरौ

बलत्कार पछी यस्तो हालतमा पुगेकी करीश्मालाई न्याय अजै मिलेन। १ शेयर गरी बिरोध गरौ। यि युबतिले न्याय पाउनै पर्छ। न्याय दिलाउन सहयोग गरौ

पशुपती मन्दिरमा बदमास बाँदरले एउटी युबतिको कपडा च्यातेर गोप्य अंगमा हात लगाए पछी हंगामा हेर्नुहोस्......

पशुपती मन्दिरमा बदमास बाँदरले एउटी युबतिको कपडा च्यातेर गोप्य अंगमा हात लगाए पछी हंगामा हेर्नुहोस्..(भिडियो सहित ),

सरकारले बेवास्ता गर्दै गर्दा यता छक्का पन्जा टिमले ७५ दिनमा अनाथ बालबालिकालाई न्यानो कपडा वितरण गरेर यसारी खुसियाली मनायो भिडियो सहित

सरकारले बेवास्ता गर्दै गर्दा यता छक्का पन्जा टिमले ७५ दिनमा अनाथ बालबालिकालाई न्यानो कपडा वितरण गरेर यसारी खुसियाली मनायो




भिडियो सहित

देश एमालेमय बन्दै : काँग्रेसले झुक्याएको भन्दै काँग्रेसको भण्डाफोर गर्न सुनसरीका अध्यक्ष सहीत २०० जना कार्यकता एमालेमा प्रवेश

सुनसरी । नेपाली काँग्रेसका कार्यकर्ताहरु पार्टीले विभिन्न आश्वसन दिएको र झुक्याएको भन्दै नेकपा (एमाले) मा २ सय भन्दा बढि पार्टी प्रवेश गरेका छन् । नेकपा एमाले धरान विशेष इलाका कमिटिले आज धरानमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित विद्यार्थी संघ सुनसरीका अध्यक्ष गोविन्द विश्वकर्मा, काँग्रेसका कार्यकर्ता धनबहादुर कुलुङ्गसहित २ सय भन्दा बढि नेता कार्यकर्ताले काँग्रेस पार्टी परित्याग गरेको घोषणा गर्दै एमालेमा प्रवेश गरेको नेकपा (एमाले) धरान विशेष इलाका कमिटिका प्रचार विभाग प्रमुख शेरबहादुर परियारले जानकारी दिएका छन् ।


नव प्रवेशी कार्यकर्तालाई नेकपा एमालेका नेता तथा सांसद कृष्णकुमार राई, एमाले सुनसरीका उपाध्यक्ष रमेश बस्नेत, १ नम्बर क्षेत्रीय इन्चार्ज प्रकाश राई, धरान नगर इन्चार्ज प्रदिप भण्डारी, सह इन्चार्ज, जयकुमार राई, १ नम्बर क्षेत्रीय उपाध्यक्ष नरेश इवारम, युवा संघ नेपालका केन्द्रीय सदस्य हिमाल लिम्बु लगायतका एमाले नेताहरुले अविर जात्रा गरि स्वागत गरेका छन् ।

एमालेमा प्रवेश गर्नेहरुले स्थानीय विकास निर्माणका काममा आश्वसन दिने तर कुनै पहल कदमी नगर्ने र झुटा तथा फोस्रा कुरा गरेर अलमल्याउन खोजेकोले काँग्रेसको भण्डाफोर गर्न एमालेमा प्रवेश गरेको नव प्रवेशी गोविन्द विश्वकर्माले बताएका छन् । काँग्रेसका सांसद मिन विश्वकर्माले धरान पाँचकन्या जोड्ने सेउती पुल निर्माणमा असहयोग गरेको र १० वर्ष पछि मात्रै पुल बन्ने बताएकाले आफूहरु गाउँको जुनसुकै विकासमा एमालेले साथ दिएकाले पार्टी परिवर्तन गरेको विश्वकर्माले बताएका छन् ।

पार्टी प्रवेश गराउँदै नव प्रवेशी कार्यकर्तालाई उचित जिम्मेवारी दिँदै आफ्नो गाउँ आफै बनाऔं भन्ने अभियान पुरा गर्न र संविधान कार्यान्वयनमा सबै जनता एक बनाउन लाग्न निर्देशन दिएका छन् । कार्यक्रममा एमालेका धरान सह–इन्चार्ज जसकुमार राई, १ नम्बर क्षेत्रीय उपाध्यक्ष नरेश इवारम, सुनसरी उपाध्यक्ष रमेश बस्नेत, धरान नगर अध्यक्ष तारा सुब्बा, सांसद कृष्णकुमार राई, लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा धरान १५, १४ र २२ नम्बरका वडाबासीहरुको बाक्लो उपस्थिति रहेको थियो । राष्ट्रियता, जनजीविका, संविधान कार्यान्वयन र स्थानीय क्षेत्रको विकासमा एमालेले राम्रो नीति तथा कार्यक्रम ल्याएकाले जनताको एमालेमा प्रवेश गर्ने लहर सृजना भएको प्रचार विभाग प्रमुख शेरबहादुर परियारले बताएका छन् । श्रोत हाम्रो दमक

हालचालै नेपाल भ्रमण सकेर भारत फर्केका प्रणव मुखर्ज़ी भारत पुग्नासाथ नरेन्द्र मोदीसंग भएको गोप्य छलफल लिक

Ahmedabad, Saturday: Gujarat Chief Minister Narendra Modi during his stay in New Delhi today paid courtesy call on President Mr. Pranab Mukherjee and Vice-President Dr Hamid Ansari.

Mr. Modi congratulated Mr. Mukherjee on his being elected as the nation’s constitutional head on behalf of the state government and the people of the state.

Mr. Modi congratulated Dr. Ansari on being elected Vice-President for the second term on behalf of the state government and the people of the state.

अबको चुनाबमा प्रचण्डको सरकार सर्लक्कै ढलेर नेपालको राजनितीमा प्रचण्डको "प" पनि नरही पत्ता साफ हुन्छ भनी नेपाली जनताले सोचेजस्तै भविष्यमाणी

A group of youths have taken to the street saying that the government is preparing to amend the constitution so as to allow naturalized citizens to hold key state positions.
Youth associated with different social networking groups protested at Maitighar in the Capital City demanding not to make such change to the constitution.
“We resorted to protest to forewarn the government after media reported that the government has prepared a draft of amendment proposal so as to allow naturalized citizens to hold key state positions,” said Bikram KC, one of the protesters.
Fresh debates have resurfaced after the government started preparations to amend the constitution so as to allow naturalized citizens to hold top state positions.
Madhes-based parties have been protesting the new constitution arguing that it has curtailed the rights of naturalized citizens that were guaranteed by the Interim Constitution.

Popular Posts

Flickr Images