स्वास्थ्य मन्त्रि गगन थापाले आफुले बनाएको मापदण्डलाई आफैले लत्याउदै आफ्नै पार्टीकी नेतृ सुजाता कोइरालाइ राज्यकोषबाट ५० लाख उपचार खर्च दिने निर्णय गरे
4:43 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
आइतबारको मन्त्रिपरिषद् बैठकमा उपचार खर्चसम्वन्धी मापदण्ड एजेण्डामा थियो । तर, त्यसबारे छलफल नै नगरी ठाडो प्रस्ताव ल्याएर पूर्वपरराष्ट्रमन्त्री कोइरालालाई उपचार खर्च दिने निर्णय भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको दबावमा ५० लाख दिने निर्णय भएको छ ।
कोइरालाले त एक करोड उपचार खर्च मागेकी थिइन् । उनलाई स्तन क्यान्सर भएको छ । र, कोइराला थप उपचारका लागि आइतबार नै सिंगापुर प्रस्थान गरेकी छन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments