धन कमाउने मिठो सपना बोकेर बिदेशीदा ,मलेसियामा दुबै खुट्टा गुमाएका नेपाली युवाको वेदना यिनको न जीबन बिमा न सरकार बाट क्षतिपूर्ती यी युवाको जीबनले कस्तो मोड़ लेला?
5:26 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
मलेसियामा कमाएको पैसाले उनले गाउँमै खुद्रा पसल पनि थापे, उद्यमी बन्नु पर्छ भनेर कुखुरा फार्म पनि खोले । नेपालको परिस्थितिले उनलाई उद्यमी बनिरहन दिएन । दिनदिनै भइरहने आन्दोलन र बन्दले गर्दा उनले पालेका कुखुरा दानासमेत खान नपाएर मर्न थाले । लाखौं रुपैयाँ घाटा भएपछि उनी उद्यमी बन्ने सपना बीचैमा त्यागेर विदेशतिर हानिने निश्कर्षमा पुगे ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments