खेल जितेपछि फुटबलर बिमल घर्तीले ३ करोड नेपालीको मन छुने भाबुक स्टाटस राखे ..........

5:51 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं ३१ कार्तिक – नेपाली राष्ट्रिय फुटबल टिमले फाइनलमा मंगलबार मकाउलाई १–० ले हराएर मलेसियाको कुचिङमा भएको एएफसी सोलडारिटी कपको उपाधि जितेको छ । महादेशीय प्रतियोगितामा नेपाल च्याम्पियन भएको यो नै पहिलो हो । खेल जितेपछि नेपालका फुटबल स्टाइगर बिमल घर्ति मगरले फेसबुकमा स्टाटस राख्दै भनेका छन “आफु भन्दा अगाडी टिम , टिम भन्दा अगाडी देश । यो जित सम्पुर्ण नेपालीको हो । यो जित मेरो बहिनि, बाबा र विनाशकारी भुकम्पमा हामीबाट टाढा भएको सम्पुर्णलाई समर्पित गर्न चहान्छु ।”

उनको स्टाटस जस्ताको तस्तै
आफु भन्दा अगाडी टिम , टिम भन्दा अगाडी देश । यो जित सम्पुर्ण नेपालीको हो । यो जित मेरो बहिनि, बाबा र विनाशकारी भुकम्पमा हामीबाट टाढा भएको सम्पुर्णलाई समर्पित गर्न चहान्छु ।

Special Dedication to my sister, my father and all the lives that we lost during the tragic earthquake. We are the Champion.
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images