छोरा टक्सन गाडीमा त्यहिँबाट गुड्यो,फोहोरको थुप्रोमा फालेकी आमालाई चिनेन : (भिडियो हेर्नुहोस)

7:13 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
सन्तान आमाका लागी बरदान हुन् तर त्यहि सन्तान कोहि कोहि धारिलो छुरा भएर निस्किनछन्। छोरो टक्सन गाडीमा सातवर्षसम्म त्यहिँबाट गुड्यो तर फोहोरको थुप्रोमा फालेकी आमालाई चिनेन ।

उनले उक्त कार्यक्रम मार्फत आफ्नो लोग्ने र छोरालाई राम्रो होस भन्दै कामना गरेपनि उनको कुरा सुनेर भने दया गर्ने ठाँउ देखिदैन । उनी पढेलेखेको महिला भएर पनि किन प्रशासन सामू पुग्न सकिनन त्यो भने शंकाको विषय रहेको छ ।
सातवर्ष सम्म सडकमा बिताएकिन कञ्चनको बारेमा हामीले उनको परिवारसँग सम्पर्क गरेर बुझने कोशिस गरेका छौ । यसबरे हामी केहि दिनपछि विस्तृतमा दिनेछौं ।
आँखा ओभानो पारेर हेर्नै नसकिने एक आमाको हृदयविदारक कहानी कार्यक्रम सुमनसँग । भिडियो :-
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images