Flash News: अमेरिकामा भर्खरै सम्पन्न टू एक्स क्रिकेट युएसए कप २०१६ को फाइनल खेलमा नेपाली टिम नेपाली राइनो ५४ रनले बिजयी हुदै ६० लाखको पुरस्कार हात पारे
4:45 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement 
 गत नोभेम्बर ९ तारिक देखि शुरु भएको यस टुर्नामेन्ट मा नेपाली टिम नेपाली राइनो आफ्ना सबै खेलहरु मा जित निकाल्दै फाइनल मा पुगेको थियो । फाइनल खेलमा पाकिस्तान क्रिकेट का पुर्व क्रिकेटर कमरण अकमल ले कप्तानी गरेको होस्टन स्पार्क लाइ पारस खड्काको ७७ रन को मद्दत ले नेपाली राइनो ले १९८ रन को लक्ष दिएको थियो । जवाफ मा होस्टन स्पार्क ले १४४ रन मात्र बनाउन सकेको थियो ।
यस प्रतियोगिता को बिजेता नेपाली राइनोले पदक र कप को साथ् मा नगद ६० हजार २५० डलर प्राप्त गरेको छ भने उप-बिजेता होस्टन स्पार्क ले १७ हजार ५०० डलर र कप प्राप्त गरेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement 
  
 
0 comments