विदेशमा रहेको श्रीमानसंग आफ्नो गोप्य अंग देखी लिएर सेक्स कुराकानी झापाकी युवतीबाट.कुराकानीमा श्रीमतीले आफ्नो तड़प र हवस पोखेको सुन्दा विदेशमा रहेको श्रीमान

Education thus is an essential prerequisite of modernization. It enables people to know the world beyond their own surroundings and transforms them to become rationalist and humanist in outlook and world view. However, it has to be kept in mind that the education has got modernized and in turn is contributing to the process of modernization of the Indian society.

The traditional education system of India was quite different from the contemporary one. In traditional Indian society, the number of educational institutions was too small and the content of education was esoteric and essentially related with religion, philosophy, metaphysics and scriptural subjects.

The education was confined to the ‘twice-born’ castes and the upper classes. The organizational structure was ascriptive and hereditary. The lower castes, particularly the scheduled castes, were denied education. Even today, the Madrassah education among Muslims is largely based on religion, philosophy and scriptural messages. Shishu Mandirs also have religion and tradition as parts of curriculum.

Modern education is exoteric, open and liberal. The world-view is scientific-rational; the theme consists of freedom, equality, humanism and denial of faith in dogma and supersti­tions. The course contents are rationalistic and in tune with the needs of the present-day society.

Science and technology, grammar and literature, social philosophy, history and culture, geography and ecology, agriculture and horticulture comprise the vast range of subjects which are taught in schools, colleges and universities.

The modern education lays emphasis on the subjects like freedom, nationality, law, human rights, democracy and scientific world view. The other parts of education are the co-curricular and extra-curricular activities, which are often organized for total personality development of a student.

धरानकि एक केटीको एस्तो भिडियो सार्बजनिक भएको छ उक्त भिडियोमा अर्धनग्न अवस्थामा आफ्नो कोठमा सेक्सी डान्स गरेको देख्न सकिन्छ हेर्नुहोस उक्त सेक्सी डान्स

The Wardrobe. You’ve got a few costume options including the classic ripped raggedy T-shirt and pair of faded sweats. There’s also underwear only, or even, well… you know. Relax, you look great. Time to rock out.

Yes, we’ve all been home alone and sometimes it’s fun to lose yourself in the moment.

After all, maybe you’re hanging with a heavy heart, burning with a hot temper, or just snowed inafter a bad day. If there’s a black cloud hanging ugly over your head there’s no cheaper cure than having a solo dance party in the comfort of your place.

Some come on and turn it on, crank it up, and just shake it baby, shake it baby, shake it like that.

AWESOME!

साउदी अरब का राजाले नया निएम नेपालि कामदार हरुलाई अर्को हप्ता देखि नया निएम लागु गर्दैछन उक्त नियमबाट धेरै नेपालि कामदार हरु खुसिहुने उक्त बक्तव्यमा जानकारी दिए

आश्विन १७, २०७३- साउदी ट्राफिक बिभागले सरकारले पारित गरेको नयाँ ट्राफिक नियम दुईसातापछि लागु गर्ने घोषणा गरेको छ । साउदीबाट प्रकाशित अल मदिना अरबिक दैनिकका अनुसार मन्त्री परिषदको अगष्ट ८ मा बसेको बैठ्कले नयाँ ट्राफिक नियमको जरिवाना तोकेको थियो । जसमा सरकारले ट्राफिक नियम उलंघन गर्नेलाई २० देखि ६० हजार रियालसम्म जरिवाना तोकेको छ ।

कुन कसुरमा कति जरिवाना लाग्छ यहाँ दिइएको छ ।

एक हजार देखि दुई हजार जरिवाना
रेल्वेको ट्र्‍याकमा रोकेमा, अनुमति नपाएको गाडीले यात्रु बोकेमा, लाइसेन्स र गाडीको दर्ता कार्ड (इस्तिमारा) देखाउन अस्वीकार गरेमा, गाडीको नम्बर नदेख्ने गरी राखेमा, अर्काको लाइसेन्स वा इस्तिमारा प्रयोग गर्नेलाई एक देखि दुई हजार रियाल जरिवाना लगाउनेछ ।

३ देखि ६ हजार रियाल जरिवाना

रातो बत्तीमा गाडी चलाएमा, अबैध नम्बर प्लेट प्रयोग गरेमा, अर्काको गाडीको नम्बर प्रयोग गरेमा, स्कुलबसबाट बच्चा चढाउने र ओराल्ने बेला ओभरटेक गरेमा, चेकपोइन्टमा रोक्न अस्वीकार गरेमा वा सुरक्षाकर्मीले दिएको निर्देशन पालना नगरेमा र सार्वजनिक हित बिपरीत हुने स्टिकर प्रयोग गरेमा ३ देखि ६ हजार रियाल जरिवाना लगाउनुकौ साथै गाडी जफत गरिनेछ ।

५ देखि १० हजार रियाल जरिवाना

गाडीमा अनाबश्यक रुपमा सजावट गरेमा, मादक पर्दाथ राखेमा वा प्रयोग गरेमा, सम्बन्धित निकायको सहमति बिना सडकमा सामान झारेमा वा त्यस्तै क्रियाकलाप गरेमा ५ हजार देखि १० हजार रियाल जरिवाना र गाडी जफत गरिनेछ ।


१० हजार रियाल जरिवाना वा ३ महिना जेल
दुर्घटनास्थलमा गाडी रोक्न असफल भएमा, घटनाबारे सम्बन्धीत निकायमा खबर नगरेमा र घाइते ब्यक्तिलाई आबश्यक सहगोग नगरेमा १० हजार रियाल वा ३ महिना जेल हुनेछ ।

२० देखि ६० हजार रियाल
‘स्टण्ट—ड्राइभिङ’ (बलपुर्बक सडकमा गरिने ड्राइभिङ) गरेमा पहिलो पटक २० हजार रियाल र १५ दिनको लागि गाडी जफत गरिनेछ । दोश्रो पटक ४० हजार रियाल र ३० दिनको लागि गाडी जफत गरिनेछ । दोश्रो पटक कारबाहीको लागि अदालतमा समेत लगिनेछ । तेश्रो पटक पनि गरेमा ६० हजार रियाल, गाडी सधैको लागि जफत र अदालतमा कारबाहीको लागि लगिनेछ ।
जफत गरिएको गाडी बिक्री गर्न पाइने छैन् ।

कपिलवस्तुमा एक अनौठो बालिकाको जन्म भएको छ । दुई टाउको भएको अनौठो बालिका हेर्न कपिलवस्तुको दत्तापुरमा दिनहुँ भिड......

Believing that news is for everyone and all the people have an equal right to receive true and factual information at anytime, anywhere.


We are a team of dedicated, vibrant, professional, experienced and energetic people putting our efforts to set new dawn in the field of online journalism. We aim to bring the reality accessible for all and bring the people together for social, economical and political transformation. We are also committed to bring the news instantly when it crops out. We also evaluate and provide comprehensive reporting and commentary on the politics, business, culture, travel, fashion, sports and education of Nepal in an attractive and elegant manner. Our online site is a medium to unite the Nepalese people residing in every nook and corner of the world.

आज बिहान पोखरा २७ हेम्जाको याम्दीमा बस दुर्घटना, एकको मृत्यु, २८ जना घाइते .......

Pokhara, 17 - 27 Hemja yamdi bridge near Pokhara while 28 others were injured in a bus accident.Baglung from Kathmandu Burtibang going to run Dhorpatan traffic byabasayi Association c 1 b 616 a night bus number 9 yamdi than the bridge about 50 meters above the local Mon Bhandari informed that the accident.



Gwalichaur same direction toward the same is going to overtake another bus during a bus met with the mishap, locals informed the morning of 5 congratulated 40 minutes. Both the speed of the bus tried to overtake another bus Mobile police said.
Just another bus driver and passengers were rescued by going paltielagattaisamgai due to timely rescue the injured has been reported. Complete two-year-old boy died in a road accident, police said Kaski. About 10 meters down the road is just a fractured state. - See more at: http://www.dcnepal.com

इटहरीमा सफारीका कारण डरलाग्दाे दुर्घटना : एककाे मृत्यु

इटहरी / पूर्वकाे केन्द्र इटहरीमा समस्याकाे पाेकाे बनेकाे सिटि सफारीकाे कारण शनिवार साझ डरलाग्दाे दुर्घटना भएकाे छ । इलाका प्रहरी कार्यालय नजिक भएकाे दुर्घटनामा इटहरी ८ जुटबिकाश टाेलका ४५ बर्षीय उत्तम बरालकाे मृत्यु भएकाे हाे । पश्चिमबाट पूर्व तर्फ अाउदै गरेकाे ना ४ ख ७८२४ नंकाे मालबाहक ट्रकले र साेही दिसा तर्फ जादै गरेकाे काे २३ प ६४८६ नं काे स्कुटीलार्इ ठक्कर दिदा इटहरी ८ निवासी बरालकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।



एउटै दिसामा रहेपनि ट्रकलार्इ अाेभरटेक गर्ने क्रममा साे दुर्घटना भएकाे प्रहरीले जनाएपनि स्थानीय प्रत्यक्षदर्शीका अनुसार छेउमै रहेकाे सफारीलार्इ जाेगाउने क्रममा स्कुटीलार्इ ठक्कर दिइ उक्त दुर्घटना भएकाे बताएका छन । दुर्घटना पश्चात ट्रकका चालक र ट्रक इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिए अनुशन्धान सुरू गरेकाे छ भने मृतककाे शव पाेष्टमार्टमका लागी धरान स्थित बिपी प्रतिष्ठानमा लगिएकाे प्रहरीले जनाएकाे छ ।

Popular Posts

Flickr Images