“म १७ वर्षीय युवती हुँ । मलाई रात परेपछि बढी यौन उत्तेजना फिल हुन्छ ।” मैले के गर्दा उपयुक्त होला ?
8:55 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
यसरी तीव्र रूपमा यौन चाहना हुँदा पढाइका साथै, घरका अन्य कामकाजमा मन नजान सक्छ । घरपरिवार अनि समाजले अपेक्षा गरेको कुरामा चाहेअनुसार ध्यान केन्द्रित गर्न सकिँदैन । त्यसबाट एक किसिमको मानसिक द्वन्द्व उत्पन्न हुन्छ जसले चिन्ता र तनाव दुवै थप्छ । यसले पढाइजस्ता काममा बढी नकारात्मक असर पार्छ ।
किशोरावस्थामा यौनसम्पर्कको विकल्प नहुन सक्छ । विवाहपूर्व यो एक कि
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments