प्रधानमंत्री, मंत्रीहरुको कार्यालय अगाडी आगलागि भएको आधा घण्टा पछि भएपनि दमकल आयो । यो भन्दा खुशि अरु के होला र ?

8:23 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement

काठमाडौं, कात्तिक १०–विद्युत प्राधिकरणको पोलमा आगलागी भएपछि सिंहदरवार आसपासमा विद्युत आपूर्ति बन्द भएको छ ।

बुधबार बिहान साढे ११ बजे अनामगरस्थित विद्युत प्राधिकरणको तारमा एक्कासी आगलागी भएपछि विद्युत सेवा अवरुद्ध भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार विद्युत प्रवाह भइरहेका बेला तार बेरेको स्थानमा एक्कासी आगो बलेको थियो ।
प्राधिकरणसँगै नेपाल टेलिकम, केबुल अपरेटर तथा इन्टरनेट सेवा प्रदायकहरुले अव्यवस्थित रुपमा तार टाँग्दा विद्युत सट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
तारमा आगो शुरु भएलगत्तै प्रहरीले आगो निभाउन ग्यासको प्रयोग गरेपनि तार पुरै नष्ट भएको छ ।
विद्युत प्राधिकरण नो लाइट रत्नपार्क शाखाका अनुसार प्राविधिक टोलीले मर्मत शुरु गरेपनि दिनभर विद्यत सेवा अवरुद्ध हुनेछ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images