आज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल यसकारण बन्द भयो.....

12:40 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काटमाठौं १० कार्तिक | धावनमार्गमा मरेको चरा भेटिएपछि बुधबार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । बिहान ८ बजेर २६ मिनेटमा रन–वेमा मरेको चरासँगै फुटेको सिसा रहेको खबर एयर ट्राफिकले पाएलगत्तै विमानस्थल बन्द गरिएको हो ।

मरेको चरासँगै फुटेको सिसा भेटिएपछि सरसफाईका लागि डेढ घण्टा विमानस्थल बन्द गरिएको विमानस्थलका अधिकारीहरुले बताएका छन् । कुन जहाजमा चरा ठोक्किएको खुल्न सकेको छैन ।
रन–वेबाट चरा निकाल्न नै डेढ घण्टा विमानस्थल बन्द गरिएको थियो ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images