खम्बामा लत्रीएको विजुलीको तार छुँदा आधा शरीर जलेको अवस्थामा यि पुरुषलाई गाउँलले फेला पारे, हेर्नुहोस दुखान्त भिडियो रिपोर्ट...

8:11 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
एजेन्सी । मानिसको बानी नै हुन्छ लत्रेको र बाटो तिर आएका बस्तु छुँदै हिँड्ने । जुन एकदम नै नराम्रो बानी हो ।
त्यही बानीका कारण भारतको छत्तिसगढको एक गाउँमा एक पुरुषले विजुलीको हाइटेन्सन लाइन छुँदा उनका दुवै खुट्टा जलेर मृत्यु भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार चुँडेको विजुलीको हाइटेन्सन तार छुँदा ६५ वर्षीय देवनाथको तत्कालै मृत्यु भएको बताइन्छ ।
उनलाई गाउँलेहरुले आधा शरीर जलेको अवस्थामा फेला पारेका थिए ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images