यदि तपाइले यसलाइ पढेर शेयर गर्नुभएन भने तपाइ फेसबुक मा हुनु बेकार हुन्छ ।

8:36 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
यदि तपाइले यसलाइ पढेर शेयर गर्नुभएन भने तपाइ फेसबुक मा हुनु बेकार हुन्छ । गाउँमा बस्दै आएकी दुई केटीहरु मिना र रिया को विवाह एकैदिन तय भएछ । मिना गरीब घरको केटि थिइन । उनको बुवा एउटा सानो किसान थियो । जबकी रिया धनीमानी घरकि थिइन । उनिहरुसित धेरै सम्पत्ती थियो । उनको बुवाको कारोवार धेरै शहरहरुमा फैलिएको थियो । 



विवाह हुने दिन म पनि छिमेकी भएको नाताले केही सहयोग गर्न रिया को घर गए । घरमा पुग्ना साथ रियाको ड्याडीले आफ्नो सम्पत्तीको बारेमा कुरा गर्न थाल्यो र भन्यो हाम्रो हुनेवाला ज्वाइँ सरकारी डाक्टर हुनुहुन्छ । खानदानी ,धनिमानी छ तर हामी पनि कहाँ कम छौ । 20 लाख नगद , एउटा कार र सबै फर्निचरको सामानहरु अनि सुन पाच तोला दाइजोमा दियौ । मैले भने अंकल जि जब उनिहरु यति धेरै धनी छन भने फेरि यो सब दाइजो किन दिइरहनु भएको छ । उनिहरुसित अलरेडी नै धेरै सम्पत्ती रहेछ । उनले भने यदि दिएनौ भने आफन्तमा नाक कट्छ । तिमिले यो कुरा बुझ्दैनौ तिमी अहिले सानो छौ । खैर साँझमा जन्ती आयो ,म खाना खाइसकेर मिनाको घर तिर जान लागे । आखिर उनको पनि त विवाह थियो । उनको घरको अगाडि भिड लागेको थियो । न कुनै गित न कुनै बाजा , न कुनै डान्स ,न कसैको अनुहारमा मुस्कान , घरको छेउमा पुग्दा चिच्याहट रुवावासी भइरहेको कुरा मेरो कानमा सुन्नमा आयो । कसैको हात्साको आशंका ले मेरो दिलको धड्कन जोडले धड्किन थाल्यो । घर भित्रको दृश्यलाई देखेर मेरो खुट्टाको तलबाट जमिन निस्कियो । मिनाको बुवा अब यो दुनियामा रहेन ।उनले दाइजोमा दिने रकमको व्यवश्था मिलाउन सकेन त्यसैले केटापट्टीले विवाहलाई अस्वीकार गरीदियो । यो घट्ना मिनाको बुवाले सहन नसकेर हर्ट एटेक को कारणले मृत्यु भएछ । यो दुखको खबर सुनाउन म घर पुगे । मैले आफ्नी आमालाई सब कुरा के भनिरहेको थिए त्यतिकैमा सानो भाइले आएर भन्यो कि मिनाले त फाँसी लगाएर आत्महत्या गरेछिन । उनले आफ्नो बुवाको मृत्यु को कारण आफुलाई सम्झिएकी रहेछिन । त्यसैले उनले पनि आत्महत्या गरिन । साथिहरु दाइजो प्रथा एउटा अभिशाप हो । थाहा छैन कत्तिको मृत्यु यो दाइजो प्रथाले गरेर हुन्छ । तपाइहरु सबैलाइ मेरो तर्फबाट बिन्ती छ दाइजो नलिनुस र नदिनुस प्लिज ! तपाइको एउटा शेयर ले कसैको जिन्दगी बचाउन सक्छ । स्रोत अनलाईन् खबर
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images