कतारमा भयानक सडक दुर्घटनामा परि ६ नेपालीको मृत्यु,६ गम्भीर घाइते ! यसरी भएको थियो दुर्घटना !
1:03 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
स्थानीय समयअनुसार विहान ७ बजेर ५० मिनेट जादा उक्त दुर्घटना भएको हो । तीब्र गतिमा आएको गाडीको टायर पञ्चर भई अनियन्त्रित भएर दुर्घटना भएको शाहीले बताए । दुर्घटनामा परी अन्य ६ जना गम्भीर घाइते भएका छन् । घाइतेको हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको छ । मृत्यु भएका नेपालीहरुको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धार कार्य जारी रहेको छ ।खबर डबली बाट
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments