नेपालबाट भारतीय दूतावास हटाउन आन्दोलन घोषणा, रञ्जीत रे निशानामा संघर्षका लागि तयार रहन युवाहरुलाई निर्देशन....
6:35 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
नेपालका प्रधानमन्त्रीको हैसियत भारतीय राजदूतले गिराएको भन्दै उनले भारतीय विस्तारवादविरुद्ध संघर्ष र आन्दोलन गर्नुपर्ने स्थिति आएको र त्यसको लागि तयार रहन युवाहरुलाई निर्देशन दिए । अबको आन्दोलन प्रधानमन्त्री, त्यसको कार्यालय बालुवाटार र सिंहदरबार नभई सीधै भारतीय दूतावास केन्द्रित गर्नुको विकल्प भएको उनको भनाइ थियो । फरक प्रसंगमा उनले अहिलेका प्रधानमन्त्री भारतको कठपुतली बनको आरोप लगाए । ‘प्रधानमन्त्री दाहाल भारतीय विस्तारवादका कठपुतली हुन् । गएको ६०–७० वर्षमा भारतीय विस्तारवादले गर्न नसकेको काम अहिले दाहालमार्फत गरेको छ’, अध्यक्ष बिजुक्छेले भने ।दैनिक नेपाल बाट
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments