कालिकोटमा चुल्हो छोएको नाउँमा एक दलित महिला माथी कुटपिट हुनुको साथै अमानवीय व्यवहार भएको छ.....

7:10 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
कालिकोटमा चुल्हो छोएको नाउँमा एक दलित महिला माथी कुटपिट हुनुको साथै अमानवीय व्यवहार भएको छ ।कथित ठुलो जातको बिल्ला भिरेका भिजिल्यान्ते शोषकहरुले जातिको नाममा गरीब र सोझो दलितमाथि थिचोमिचो र अन्य गर्दै आएका छ्न ।उनीहरूलाई कहिलै ज्ञान भएन मन्दिरको मुर्ति देखि भान्साको खाना पकाउने कसौंडी (भाडाकुडा ) सम्म दलितले बनाउछ ।तर तै दलितले बनाको मुर्ति भगवान हुने अनि तै दलितको कसौंडी खाना मीठो हुने ? तर उसले छुन नहुने कस्तो विडम्बना ........! हामी यसको घोर विरोध गछौ ?
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images