एमालेमय बन्दै देश: मकवानपुर मा एकैदिन ५२० एमाले प्रवेश ......
8:06 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
नेकपा एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले प्रवेश गरेकाहरुलाई अविर लगाएर एमालेमा स्वागत गरेका थिए ।
दशै, तिहार,छठ लगाएतको चाडपर्वको अवसरमा गरिएको कार्यक्रममा बृहत जनसमुदायको उपस्थिती रहेको एमाले मकवानपुरकी सदस्य सुमित्रा काफ्लेले बताईन् । कार्यक्रममा वडा नंबर ११ का सिद्धार्थ टोलबाट ८२ जना, सुर्यपथ टोलबाट २९ जना, सिमलटारबाट ९५ जना, स्मारक टोलबाट ६६ जना, सरस्वती टोलबाट ४१ जना, लालीगँुरास टोलबाट १२६ जना, सडक टोलबाट ३२ जना, झोलुङ्गे पुलबाट १० जना, दुम्सी डाँडाबाट २५ जना तथा थानाभर्याङबाट १४ जनाले एमालेमा प्रवेश गरेको युवा संघ हेटौँडा नगर अध्यक्ष अक्कलबहादुर रोक्का(तिर्थ) ले बताए । स्थायी कमिटि सदस्य न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य बिरोध खतिवडा, प्रदेश सदस्यहरु रामेश्वर राना, कृष्णप्रसाद दाहाल, डोरमणी पौडेल, एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, सचिव एकालाल श्रेष्ठ, जिल्ला सचिवालय सदस्य श्रीधर पोखरेल, हरिबहादुर महत, जिल्ला सदस्य हिदम लामा, सुनिल मोक्तान लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम एमाले ११ नंबर वडा अध्यक्ष कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा भएको हो ।

0 comments