हिन्दुराष्ट्रका लागि राप्रपा नेपाल संगै एमाले-कांग्रेस पनि सहमत, यसरि एक्लिदैछ्न प्रचण्ड .....

6:58 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, १७ असोज । कमल थापा नेतृत्वको राप्रपा नेपालले संविधान संसोधनका लागि शर्त अगाडि सारेको छ । प्रमुख सचेतक दीलनाथ गिरिले सोमवार पत्रकारसँगको छलफलमा संविधान संसोधनका हिन्दु राष्ट्रको लागि शर्त अगाडि सारेका हुन् ।


‘हामी संविधान संसोधनका लागि तयार छौँ । तर, मधेशका मुद्दामा मात्र संविधान संसोधन हुँदैन । यसमा हिन्दु राष्ट्रको मुद्दा पनि समेटनुपर्छ ।’ उनले भने, ‘हिन्दु राष्ट्रको मुद्दा समेटियो भने संविधान संसोधन हुन्छ ।’

गिरीले काँग्रेस, एमालेका अधिकास संसाद भित्र भित्र हिन्दु राष्ट्रका लागि तयार भएको पनि दावी गरे । माओवादीका केही सांसद पनि यसमा सहमति रहेको गिरीको दावी छ । ‘हिन्दु राष्ट्रको मुद्दामा काँग्रेस, एमालेका अधिकास सांसद भित्र–भित्र तयार छन् । माअ‍ोवादीका पनि केही सांसद तयार छन् ।’ उनले भने, ‘अझै पुरै खुलेका छैनन् । विस्तारै–विस्तारै खुल्छन् ।’
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images