भर्खरै हेलिकप्टर दुर्घटना, भएको छ र १९ जनाको मृत्यु भएको छ र तीन जनालाई उपचारका लागि पठाइएको छ क्षतिको विवरण आउन बाँकी ......

10:49 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
खोटाङ, ७ कात्तिक । मस्को (रसिया), ७ कात्तिक । तेल र ग्यास खानीमा काम गर्ने कामदार लिएर साइबेरियाको दुर्गम क्षेत्रमा उडिरहेको रसियाली हेलिकप्टर खराब मौसमका कारण दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारात १९ जनाको मृत्यु भएको रसियाली छानबिन समूहले शनिबार बताएको छ ।


घटनामा घाइते बनेका तीन जनालाई उपचारका लागि पठाइएको छ मृत शरिरलाई उद्धार गर्न पुगेका सुरक्षाकर्मीले प्रारम्भिक अनुसन्धानबाट घटना शुक्रबार राति कुहिरो र हिउँ वर्षाका कारण आएको प्राविधिक कठिनाइका कारण भएको जनाइएको छ ।

यसैबीच रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका आफन्त र शुभचिन्तकलाई समवेदना व्यक्त गर्नुभएको उहाँका प्रवक्ता डिमित्री पेश्कोभले रसियाली न्यूज एजेन्सीलाई बताउनुभएको छ ।

एमआइ–८ हेलिकप्टरले तीन जना चालक दलका सहित सदस्य २२ जना यात्रु लिएर क्रास्नोयास्कबाट उरेङ्गोइकाका लागि उडेकामा गन्तब्यभन्दा ४५ किलोमिटर यतै दुर्घटनाग्रस्त हुन पुगेको हो । रासस÷एएफपी
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images