गगन थापालाई रुवाउने जुम्लाकी सन्ध्याको निधन, अन्तिम इच्छा पूरा भएको एक सातामै संसार छाडिन्......
7:48 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
स्वास्थ्यमन्त्री थापालाई भेट्न उनले पत्र नै लेखेकी थिइन् । जुन निकै चर्चित भएको थियो पत्र सार्वजनिक भएपछि मन्त्री थापा असोज ११ गते सन्ध्यालाई भेट्न उनकै निवास पुगेका थिए । स्वास्थ्यमन्त्री भेट्ने आफ्नो इच्छा पूरा भएपछि सन्ध्याले असोज १९ अर्थात हिजो बुधबार संसार छाडेकी हुन् । जुम्लाका स्थानिय महेन्द्र हमालका अनुसार बुधवार निधन भएकी सन्ध्याको बुधवार नै दाहसंस्कार गरिएको छ ।

भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments