लोकमानलाई कारबाहीको माग गर्दै सडकमा ओर्लियो विद्यार्थी संगठन
8:52 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
जुलुस बोनेश्वरमा आएर कोण सभामा परिणत भएको थियो । सभालाई अनेरास्ववियु अध्यक्ष नविना लामा, अखिल (क्रान्तिकारी)अध्यक्ष नरेन्द्र न्यौपाने, नेविसंघ महामन्त्री कुन्दन काफ्ले, मधेसी विद्यार्थी फोरम अध्यक्ष कप्लेश्वर यादव लगायतको सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै उनीहरुले लोकमान विरुद्धको महाअभियोग प्रस्ताव पारित नभएसम्म आन्दोलन नरोकिने बताएका थिए ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments