फेरी अर्को दुर्घटना: सिराहामा यात्रुवहाक बस र ट्रक आपसमा ठोकिँदा तीन जनको मृत्यु १३ घाइते
7:05 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
मृत्यु हुनेमा बसमा सवार भारत सिक्किमकी ३३ वर्षीय पायल अग्रवाल, ३० वर्षीय विन्दीया गुरुङ्ग र पाँचथर रवी ६ की ३५ वर्षीय ननुका राई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाईएको छ ट्राफिक प्रहरीले जनाएको छ ।
सामान्य घाइते भएका अन्य ९ जनाको स्थानीय रेखा नर्सिङ्गहोममा उपचार भईरहेको सिराहा प्रहरीले जनाएको छ ।दुर्घटनापछि फरार रहेका दुबै सवारी साधनका चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments