एक युवती सेल्फी पठाउने चक्करमा यस्तो भूल गर्न पुग्छिन् की, जसको कल्पना पनि गर्न सकिन्न-(भिडियो सहित)

7:42 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
हाम्रा युवा वर्गमा आजकल सेल्‍फीको प्रचलन अत्याधिक नै हुन थालेको छ । यसले विभिन्न समस्याहरु आजकल निम्त्याइरहेको अवस्था पनि छ । यशै बीच भारतको पुरानी दिल्ली टंक्रिज नामको यू-ट्यूब च्यानलले सामजिक सचेतनाको लागि एउटा भिडियो निर्माण गरेको छ, जुन अहिले यू-ट्यूबमा भाईरल बनेको छ।

यस भिडियोमा देखाईएको छ की, आफ्नो केटा साथीसंग अन्तरङ्ग कुराकानी गर्ने चक्करमा एक युवती सेल्फी पठाउने के चक्करमा यस्तो भूल गर्न पुग्छिन् की, जसको कल्पना पनि गर्न सकिन्न।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images