हरेक बिदेशिनु परेका नेपाली दाजुभाइ तथा दिदीबहिनी हरुको लागि सरकार द्वारा अतिनै नौलो र खुशीको खबर .....
7:09 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी ठगीमा म्यानपावर एजेन्सीभन्दा एजेन्टको बदमासी बढी देखिएको भन्दै यस्तो व्यवस्था संशोधन गर्न मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित ऐन संशोधन सुझाव समितिले पछिल्लो समयमा म्यानपावर एजेन्सीभन्दा एजेन्ट विरुद्ध ठगीको उजुरी बढी परेकाले एजेन्ट राख्न नपाइने व्यवस्था गरेको छ ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा वैदेशिक रोजगार विद्द डा गणेश गुरुङलेगरेको अध्ययनमा पनि कामदारहरु तहतहका एजेन्टबनट ठगिने गरेको देखिएको थियो । आजको कारोबार दैनिकमा खबर छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments