नेताले जनता रुवाइरहेको समयमा नेपाली सेनाले फेरि गर्यो जनताको मन जित्ने घोषणा, ल्यायो निःशुल्क बस सेवा
6:54 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौंबाट ईटहरी, हेटौडा, दोलखा, रामेछाप, चौतारा, त्रिशुली, धादिङ्ग, बुटवल, पोखरा, धनगढी, र नारायणगढसम्म जाने र आउने गरी निःशुल्क बस सेवा सुरु गरिएको विज्ञप्तिमा जनाइएको छ । बसहरू सम्बन्धित स्थानबाट प्रत्येक दिनको बिहान छ बजे छुट्ने र प्रतिसैनिक व्यक्ति बढीमा ४ जनाले सुविधा लिन पाउने छन् । महानवमीदेखि एकादशीसम्म ३ दिन ९आश्विन २४–२६० काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले सो दिनहरूमा सैनिक तथा गैह्र सैनिक व्यक्तिहरूको आवागमनमा सुविधा पु(याउने उदेश्यले निःशुल्क बस सेवा सञ्चालन हुने पनि सेनाले जनाएको छ । तीन दिन ८ वटा छुट्टा–छुट्टै रुटहरूमा प्रत्येक दिन बिहान छ बजे, ११ बजे र चार बजे भद्रकालीबाट ३० सिट क्षमताको १–१ वटा बस निःशुल्क संचालन गर्ने व्यवस्था मिलाएको निर्देशनालयले जनाएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments