इटहरीमा एक १५ बर्षे युवतीलाई बलात्कारपछी हत्या गर्न जलाईएको तर भाग्य बस बच्न सफल भएको छ
8:10 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
युबतिको आफन्तको भनाई अनुशार ति युवकले बिगत केहि महिना देखि आफ्ना छोरीलाई पछ्याउदै आएको बताईएको छ । तर को हो कहाको हो केहि थाहा पईनासकेको र प्रहरीले आबश्यक अनुसन्धान गरिरहेको जनाईएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments