साउदी पुगेका ३० भन्दा बढी नेपाली कामदार विचल्लीमा...के यस्तै गरि बिदेशिनु हुनहुन्छ तपाईहरु एक पल्ट सबैले नजर अन्दाज गर्नुहोस यो ताजा खबर...
7:27 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement

म्यानपावर कम्पनीले उनीहरुलाई मासिक एकहजार २०० साउदी रियाल कमाई हुने आश्वासन दिएको भए पनि बिगत चार महिना देखि तलब पाएका छैनन भने कतिले बस्ने ठाउँ सम्प पाएका छैनन । कामदारबाट कम्पनीले झुटो आश्वासन दिएर प्रतिव्यक्ति रु एक लाखदेखि रु एकलाख ३० हजारसम्म रकम असुलेको कुमार आलेले बताए। उनिहरु साउदीको जुबेल भन्ने ठाउँमा रोडमा रात काटिरहेको बताईन्छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments