हेलिकोप्टर दुर्घटनामा १९ जनाको मृत्यु...
9:00 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
शुक्रबार राति २२ जना यात्रु बोकेको एमआई–८ हेलिकोप्टर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको उद्धारकर्ताले जनाएका छन् । दुर्घटनामा परेको हेलिकोप्टर साइबेरियाको क्रास्नोयार्सकबाट उरेङगेतर्फ जाँदै थियो । आपत्कालिन मन्त्रालयको क्षेत्रीय कार्यालयले दुर्घटनाको कारण स्पष्ट नभएको जनाएको छ । घटनामा परी घाइते भएका तीन जनालाई उद्धार गर्न उद्धारकर्ताहरु सफल भएको मन्त्रालयले जनाएको छ ।
उद्धारकर्ताहरुले चालकहरुको लापर्वाही, यान्त्रिक समस्या वा अफ्ट्यारो मौसमका कारण दुर्घटना भएको हुनसक्ने बताएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments