साउदी अरबमा एस्तो संकट आइपर्यो जुन कुरालाई उहिका राजाले यसरी सबै नेपालि हरुलाई सुरक्षित रहन आग्रह गरेका छन....

8:00 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
३० असोज, एजेन्सी ।
अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको गिरावटले साउदी अरेवियाको अर्थतन्त्र तहस नहस भएको छ । साउदीका ठूला ठूला कम्पनीहरु बन्द हुन थालेका छन् ।सुनका विमान चढ्न् र फरारीमा सयर गर्ने साउदी अरेवियाका राजकुमार मोहम्मद बिन सलमानले दुग्ध उत्पादक कम्पनी खोलेका छन् ।

यस्तो ब्यापारबाट देशको आर्थिक अवस्थामा सुधार आउने उनको विश्वास छ । साउदी अरेवियाका राजकुमारको कम्पनी अलमाराइ केवल दुग्ध उत्पादक कम्पनी होइन यो त पुरै पूर्वी एसियाको भरपर्दो ब्राण्ड हो । यो कम्पनीले वर्षेनी ८९१ करोड डलर आम्दानी गर्ने विश्वास गरिन्छ ।



तेलमा आएको निरन्तरको गिरावट र यमनमा बढिरहेको गृहयुद्धले साउदी अरेविया कमजोर बनेको छ । साउदीले पछिल्लो समयमा डेरी ब्यापारमा जोड दिएको छ । साउदी अरेवियामा मरुभुमी क्षेत्रमै ८० हजार गाइ पाल्ने फर्म स्थापना गरिएको छ । त्यहाँ गाइका लागि सँधै चिसो हुने गोठ समेत तयार पारिएको छ । त्यहाँ उत्पादित दुग्ध उत्पादन देशभरी आपुर्ति गरिन्छ ।

नेपाली पनि प्रभावित हुने
साउदी सरकारले पछिल्लो समयमा राज्यको खर्चमा ब्यापक कटौती गरेको छ । विभिन्न कम्पनीहरु बन्द गरिएको छ । पछिल्लो वर्ष मात्र साउदीमा १०० अर्व डलर बजेट घाटा भएको छ । सन् २०१४ मा तेलको मूल्यमा आएको गिरावट पछि त्यहाँ राष्ट्रिय कोषमा समेत २५ प्रतिशतले गिरावट आएको छ । साउदीमा बेरोजगारीको संख्या पन बढिरहेकोछ ।


डेरी उद्योगमा जोड दिएको साउदीमा अन्य ठूला ठूला कम्पनी भने बन्द भएका छन् भने कतिपय बन्द हुने क्रममा छन् । यसरी कम्पनीहरु बन्द हुदा त्यहाँ कार्यरत हजारौंको संख्यामा रहेका नेपालीहरु पनि प्रभावित हुन थालेका छन् । कतिपय कम्पनी बन्द भएर पैसा दिन नसक्दा नेपालीहरु फर्किन बाध्य भएका छन् ।

रमाइलो कुरा त तेलको खानी भएको साउदी अरेवियामा तेल हराउन थालेको छ । यस अघि कच्चा तेलबाट करोडौंको ब्यापार गर्ने तेल कम्पनीहरु टाट पल्टिन थालेका छन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images