ट्रकको ठक्करबाट भट्टराईको मृत्यु पुरा समाचार पढ्न क्लिक गर्नुहोस

8:22 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
७ कात्तिक, चितवन ।

ट्रकको ठक्करबाट घाइते भएका सुनसरी महेन्द्रनगर– ६ बस्ने ४१ वर्षीय युवराज भट्टराईको मृत्यु भएको छ ।
शनिबार दिउँसो पूर्वी चितवनबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ९७१० नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १९ प ५१८० नं को मोटरसाइकललाई भरतपुर उपमहानगरपालिका– १२ मिलनचोकमा ठक्कर दिँदा भट्टराई घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइते भट्टराईको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो । मोटरसाइकललाई ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images