दशैको मुखमा सुनको भाउ ह्वात्तै घट्यो,आजको सुनको भाउ कति ?

7:31 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं १९ असोज । सुनको मूल्य बुधबार एकैपटक ११ सय रुपैयाँले घटेको छ । खाज छापावाल तोलाको ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन भने प्रतितोला ५६ हजार ४ सय ५० रुपैयाँमा किनबेच हुँदैछ ।

सुन मंगलबार तोलामा ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यो सानतामा सुनको मूल्य घट्ने क्रम जारी छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटले नेपाली बजारमा सुन सस्तिएको महासंघले जनाएको छ । चाँदी बुधबार तोलाको ३० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images