आज पनि सुनको भाउ घट्यो, दसैँमा गहना बनाउँनेलाई हर्ष,के कति हेर्नुहोस भिडियोमा ......

6:59 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, २० असोज - सुनको भाउ बिहीबार पनि घटेको छ। सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेको छ।

सुन बिहीबार तोलाको ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको भाउ बुधबार एकैदिन तोलामा ११ सय रुपैयाँले घटेको थियो। चाँदीको भाउ पनि बिहीबार १० रुपैयाँले घटेर तोलाको ८ सय २० रुपैयाँमा झरेको छ।

डलर मजबुत हुँदै गएको र पाउण्ड कमजोर हुँदै गएकाले सुनमा लगानी कम हुँदा भाउ घटेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए। उनका अनुसार अमेरिकामा रोजगारी बढेपछि डलर मजमुत हुँदै गएको हो।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images