WORKING VISA जुन पहिले नेपालीहरुको लागी प्रतिबन्ध र कठिन बनाइएको थियो,अहिले खुकुलो बनाउदै सिमित समयको लागी निसुल्क भिसामा जापान

12:09 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
जापानले भिसा प्रक्रिया खुकुलो बनाइदिएपछि त्यसतर्फ पढ्नजाने नेपाली विद्यार्थीको संख्या बढ्दो छ ।
शिक्षा मन्त्रालयका अनुसार एक वर्षयता विद्यार्थीको प्रमुख रोजाई जापान बनेको छ ।


केशरमहलमा नोअब्जेक्सन लेटर लिन आएका विराटनगरका सुनिल साहले पढाइका साथै काम गरेरराम्रो कमाउन सकिने भएकाले जापान जान लागेको बताए ।
मन्त्रालयका छात्रवृत्ति शाखाका प्रमुख प्रकाश महर्जनले राम्रो पढाइसँगै कमाई पनि हुने भएकाले जापान जाने विद्यार्थी बढ्दै गएको बताए ।
उनका अनुसार २०७० साउन १ देखि ०७१ असार ३२ सम्ममा ७ हजार ९ सय ३३ विद्यार्थीले जापानमा उच्चशिक्षा हासिल गर्न नो अब्जेक्सन लेटर लिएका छन् । आजको नागरिकमा समाचार छ
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images