चीनमा प्राकृतिक प्रकोपका कारण एक हजार तीन सयको मृत्यु.....
7:11 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
चीनले बाढी, पहिरो, असिना, आँधीलगायतका भौगोलिक दुर्घटनाका कारण सन् २०१६ को सोही अवधिमा ६९ अर्ब ६२ करोड अमेरिकी डलर बराबरको आर्थिक क्षति व्यहोरेको चीनको नागरिक मामिलासम्बन्धी मन्त्रालय र राष्ट्रिय प्रकोप न्यूनीकरण आयोगले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
बाढीपहिरोका कारण चार लाख ९० हजार घरमा क्षति पुगेका कारण तीस लाख १९ हजार अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको बताइएको छ । चीनमा जुन र जुलाई महिनामा वर्षाका कारण अत्यधि प्राकृतिक दुर्घटना हुने गर्छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments