सुत्केरी श्रीमतीको आँखा फुटालेर, योनीमा हात घुसारेर बिभत्स हत्या.........
7:16 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement

श्रीमतिको हत्या गरी घरमा साना तिन छोरीमात्र छोडेर उनि फरार भएका थिए । फरार रहेका राईलाई सोमवार बिहान तांखुवा १ याक्चानाघाट नजिक जेठान जंग बहादुर चेम्जोङ्गको घरबाट प्रहरीले पक्राउ गरेको हो ।उनि श्रीमतिको हत्या गरेर श्रीमतिकै माईला दाजु जंगबहादुरको घरमा सरण लिएर बसीरहेको अवस्थामा पक्राउ परेका हुन । ससुरालीपक्षबाट जानकारी आएपछि प्रहरी नायव निरिक्षक दिनेश अधिकारीको नेतृत्वमा गएको प्रहरी टोलीले उनलाई सुतिरहेको अवस्थामा बिहान करिव ४ बजे पक्राउ गरेको हो । पक्राउ गर्न खटिएको टोलीका प्रहरी सहायक निरिक्षक शिव शर्माका अनुसार बाहिनिको हत्या गरेर दाजुको घरमा पुगेका उनि ससुरालीघरमा ससम्मानका साथ राडीमा सुतिरहेका थिए । यता पक्राउ परेका राईले आफुलाई ‘धामी’ आएर अचेत जस्तो भएकाले श्रीमतिलाई बिभत्स तरिकाले हत्या गरेको स्वईकार गरेका छन । उनले झगडाको अन्य कारण नभएको दावी गरेका छन ।
घटनाको अनुसन्धानमा खटिएका प्रहरी निरिक्षक डम्बर बहादुर खड्काका अनुसार हत्या अघि श्रीमतिले लिम्बुजातिले मान्ने सत्यहाङ्ग धर्म लिएकी थिईन । श्रीमान भने आठपहरीयाका पुजारी थिए । श्रीमतिको आग्रहमा रस्तबहादुरले पुजारीको काम छाडेर सत्यहाङ्ग धर्मनै लिएका थिए । त्यसपस्चात उनलाई धामि जस्तो काम्ने लगायतका लक्षणहरु देखिने गरेको बुझिएको प्रहरी निरिक्षक खड्काले बताए । उनि बिरुद्ध जिल्ला अदालतमा कर्तब्य ज्यान मुद्धा दायर गरेर घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक बिमल बस्नेतले जानकारी दिए । आमाको हत्यापछि वावुपनि प्रहरी हिरासतमा भएकाले स–साना तिन छोरीको बिचल्ली भएको छ । अहिले १५ दिन, १ बर्ष र १० बषिया छोरी मामलीको सरणमा बस्दैआएका छन ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments