यी नेपाल प्रहरी लाइ सलाम छ ,यस्तै प्रहरीहरु भए देखि यस्ता दादागिरी टिक्ने थिएन,यातायात ब्यबसाय को मनपरी भाडा असुल्ने लाई चितवनमा पुलिस ले सबै यात्रु...

7:30 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
एक जना फेशबुक मित्रको भोगाई !


सुर्खेतबाट काठमाण्डौं गाडी भाडाको बिषयमा काउन्टरमा ठुलो भनाभन भएको थियो किन भने जहाँ मुन्द्रे र चुल्ठे हरु थिए । बाटोमा भगवान भेटे र पैसा पनि फिर्ता पाए । "पछि बल्ल नेपालि नागरिक हुँ भन्ने महशुस भए"

यातायात ब्यबसाय को मनपरी भाडा असुल्ने लाई हिजो चितवन मा पुलिस ले सबै यात्रु लाइ भाडा फिर्ता गराएरै छाडि दियो।

🌹🌹यि रास्ट्र का सेवक लाई मेरो सलाम छ । यो भिडियो सक्दो लाईक, कमेन्ट र सेयर गरि राम्रो काम गर्नेलाई साथ दिउँ 🌹🌹।।।।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images