भारतले फेरी चाडबाडको समयमा नेपालमा नाकाबन्दी गर्ने योजना बनाएको भारतीय मिडियाको खुलासा,पाकिस्तान संगको सम्पूर्ण सीमाक्षेत्र सिल गर्ने भारतको निर्णय....

7:35 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
२१ असोज, एजेन्सी । भारतीय नौसेनाको अखडामा विष्फोट भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । रबन्दरमा रहको नौसेनाको अखडामा विष्फोट भएको जनाइएको छ । विहान भएको भनिएको उक्त विष्फोटको कारण खुल्न बाँकी छ ।

यसैबीच पाकिस्तानसँग तनाव बढिरहेको समयमा भारतले नयाँ सुरक्षा रणनीति तय गरेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । अव सीमा सुरक्षाका लागि भारतले इजरायलको मोडल अपनाउन लागेको बताइएको छ । प्यालेस्टाइनसँगको सीमामा इजरायलले सिल गरे जस्तै अव भारतले पाकिस्तानसँगको सीमा सिल गर्ने समाचारमा जनाइएको छ । भारत र नेपालबीच खुल्ला सीमाना रहँदै आएको छ । भारतको पछिल्लो रणनीतिले नेपाल समेत प्रभावित हुने अनुमान गरिएको छ । भारतले पुरै सीमा क्षेत्र सिल गर्ने रणनीति लिएमा भारत र नेपालबीचको सीमा समेत यसको दायरामा आउन सक्ने छ ।

अहिले भारतले पाकिस्तानबाट आतंकबादी घुसपैठ नहोस् भन्नका लागि इजरायली मोडलको सुरक्षा प्रणाली अपनाउने घोषणा गरेको हो । भारतको गृहमन्त्रालयले ९(१० महिना भित्र बोर्डर सिल गर्ने प्रस्ताव गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images