जापान बाट आयो नेपालीहरुका लागि खुसीको खबर.........

7:59 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, १९ असोज । जापान सरकारले विभिन्न सातवटा परियोजना सञ्चालनका लागि नेपाल सरकारलाई रु ६१ करोड सहयोग गरेको छ । 


नेपालस्थित जापानी दूतावासका अनुसार जापानले हनुमानढोकास्थित पञ्चमुखी हनुमान मन्दिर र पाटनको देगु तलेजु मन्दिरको जीर्णोद्वार गर्न रु ३३ करोड, सिचाइँ प्रणाली सुधार कार्यक्रममा रु १५ करोड, गोदामघर निर्माण गर्न रु तीन करोड, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको पाँचखालमा प्लान्ट निर्माण गर्न रु पाँच करोड, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रु दुई करोड तथा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रममा रु तीन करोड प्रदान गर्नेछ । उक्त रकम जापानले प्रदान गर्ने खाद्य सहयोग कार्यक्रममार्फत उपलब्ध गराउने बताइएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images