तिहारको मुखमा सुनको भाउ अहिलेसम्मकै सस्तो, तोलाको ५१ हजार आयो किन यसरी सुन भउ तल जरे पूरा पढेर सक्दो SHARE गर्नुहोस

7:55 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
नयाँदिल्ली, १३ भदौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएसँगै स्थानीय बजारमा पनि सुनको भाउ घटेको छ । भारतको राजधानीस्थित दिल्ली सर्राफा बजारका अनुसार बजारमा सुनको मागमा कमी आएकाले सुनको भाउ १० महिनायताकै सस्तो भएको हो ।



दिल्ली सर्राफा बजारमा सुनमा १० महिना र चाँदीमा ६ महिनायताकै सबैभन्दा बढी गिरावट आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ मूल्य अनुसार सुन प्रतितोला २६ हजार ७०० भारतीय रुपैयाँ कायम गरिएको छ । यस्तै, चाँदी किलोको ३४ हजार ८०० भारतीय रुपैयाँ कायम गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन किलोमा २५.१ डलरले घट्दै ११३३.३० डलर कायम भएको छ । यो यस हप्ताको सबैभन्दा बढी र यो वर्षको तेस्रो सबैभन्दा बढी साप्ताहिक गिरावट हो । बजार विश्लेषकका अनुसार सप्ताहिक बजारमा उतारचढाव हुनु र अमेरिकी फेडरल रिजर्व बैंकद्वारा ब्याजदर बढाउने सम्भावनाले सुनको भाउ कमजोर भएको हो ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images