­
­

श्रीमानको मृत्यु पश्चात कलियुगमा पनि सती गईन महिला ,श्रीमान जले घाटमा श्रीमती जिउँदै जलीन घरमा।

5:45 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
यो घटना भारतको तवांग अरुणाचल प्रदेशमा घटेको घटना हो प्रेम बिबाहको ३ महीना पस्चात ब्लड क्यान्सर बाट पीड़ित पतिको निधन पछि पीड़ा सहन नसकी पति को शब जलाएर फर्किन नपाउदै आफैलाई जलाएर भस्म गरिन सँगै आनन्दी नाम गरेकी महिलाले , मर्ने बाच्ने कसम खाएका यी जोडिले कसम पूरा गरेरै छाड़े शरीरमा ,स्प्रिट छर्किएर आगो लगाएकाले उनको शरीरमा बलेको आगोको सामु जाने कसैले हिम्मत गर्न सकेन सहयोगको लागि चिच्याउँदा चिच्याउदै ऊनि पलभरमै जलेर भस्म बनीन त्यहाँको भारतीय प्रहरीले जानकारी दियो ,कलियुगमें सती गईन महिला शीर्षकमा प्रकाशित भारतीय अनलाइन बाट साभार।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images