नेपाललाई सधै हेपाह प्रवृत्तिले हेर्ने भारतमाथी चीनले उठायो यस्तो कडाँ कदम,चिनियाँ सेनाद्वारा नहर निर्माण योजनामा अवरोध गरिदिएपछि
7:25 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
संचारमाध्यमका अनुसार चिनियाँ सेनाको टोलीले बुधबारदेखि सो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ । लेहबाट २५० किलोमिटर पूर्वमा रहेको देमचोक भन्ने स्थानमा भारतले ‘महात्मा गान्धी ग्रामिण रोजगार ग्यारेन्टी कानुन’ (मनरेगा) अन्तर्गत ग्रामिण क्षेत्रका बासिन्दाका लागि नहर निर्माण योजनाको काम सुरु गरेको थियो ।बुधबार बिहान स्थानीय समयअनुसार करिब ११ बजे चिनियाँ सेनाको टोली आएर भारतीय पक्षलाई निर्माण कार्य रोक्न दबाब दिएको हो । बिहीबार पनि चिनियाँ टोलीले सो स्थानमा निर्माण कार्य अघि बढाउन दिएको छैन ।सीमा क्षेत्रमा चिनियाँ सेनाले आफ्नो मजबुत उपस्थिति जनाएको भारतीय संचारमाध्यमले जनाएका छन् । चिनियाँ सेनाले आफ्नो ब्यानर र झण्डासहित अस्थायी शिविर बनाएर निगरानी बढाएका छन् ।
चिनियाँ सेनाले उक्त क्षेत्रमा निर्माण कार्य बनाउन नमिल्ने दाबी गर्दै आएको छ । विवादित क्षेत्रमा भौतिक निर्माणका योजना सुरु गर्नु अघि एक मुलुकले अर्को मुलुकलाई जानकारी दिनुपर्ने सम्झौता भए पनि भारतले उक्त सम्झौता विपरीत निर्माण कार्य थालेको चिनियाँ सेनाको भनाइ छ । दुबै मुलुकले कुटनीतिक रुपमा उक्त विवाद बाहिर नल्याएका भए पनि सैन्यस्तरमा विवाद उत्कर्षमा पुगेको भारतीय संचारमाध्यमको भनाइ छ । भारतीय सेनाले भने चिनियाँ सेनाको हस्तक्षेप नभएको जनाएको छ । भारतीय सेनाले दुबै मुलुकका सेनाबीच ‘फ्ल्याग मिटिङ’ भएको जनाएको छ ।

0 comments