कुवेतमा गत शुक्रबार सडक दुर्घटनामा परि दु:खद निधन हुनु पुगेका मकवानपुर फापरबारी निवासी भाइ अमृतकुमार बोम्जन को शव दूतावास को पहलमा आज कतार एरवाइज बाट नेपाल पठाउदै !

7:48 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
कुवेतमा गत शुक्रबार सडक दुर्घटनामा परि दु:खद निधन हुनु पुगेका मकवानपुर फापरबारी निवासी भाइ अमृतकुमार बोम्जन को शव दूतावास को पहलमा आज कतार एरवाइज बाट नेपाल पठाउदै ! यस दु:खद घडीमा शोकाकुल परिवारलाई भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् मृतकको आत्माले शान्ति पाउन हार्दिक श्रदान्जली ॐ माने पद्मे हुङ १०८, RIP

नेपाल तामाङ घेदुङ कुवेत परिबार !!!
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images