प्रचण्ड भारत संग बिके भन्दै पाकिस्तानका मेडियाले बनाए यस्तो समाचार , अहिले पाकिस्तानका ठुला मेडियामा भारत संग बिक्ने प्रचण्ड भन्दै हेडलाइन बन्दै
8:15 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि भारतमा विक्ने नेताको सूचीमा थपिएको पाकिस्तानी मिडिया विश्लेषण छ ।

पाकिस्तानबाट प्रकाशित हुने माषिक पत्रिका साउथ एसिया फोरुममा फैजान उसामीले प्रचण्डको पछिल्लो सत्तारोहण पनि भारतकै चाहानामा भएको भन्दै लामो फिचर लेखेका छन् । नेपालमा प्रधानमन्त्री बनेपछि आशिर्वाद थाप्न भारत जाने गरेको र प्रचण्डले पनि यही परंपरालाई निरन्तरता दिएको उनको विश्लेषण छ ।
नेपालबाट प्रकाशित हुने पत्रिका नेपाली टाइम्सलाई उद्धृत गर्दै उक्त फिचरमा प्रचण्डले दिल्लीमा एक खालको प्रभाव दिन सफल भएपनि नेपालमा भने उनी पनि भारतमा विक्ने नेताको सूचीमा थपिएको भान मात्र परेको समेत भनिएको छ ।
प्रचण्डलाई चीनको प्रश्नः पहिलेको प्रतिबद्धता विर्सेको हो ?

0 comments