यी हुन् चीनले नेपालका लागि पठाएकी नयाँ राजदूत, काठमाडौं आइपुगिन्,काठमाडौंमा राजदूत यु होङलाई स्वागत .......

3:28 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं २२ कार्तिक – नेपालका लागि नयाँ चिनियाँ राजदूत यु होङ काठमाडौँ आइपुगेकी छन्। अपरान्ह त्रिभुवन विमानस्थल ओर्लिएकी राजदूत होङलाई दुतावासका कर्मचारीले स्वागत गरेका छन्। 



वर्तमान राजदूत उ चुन्ताईको कार्यकाल सकिएपछि चीनले नयाँ राजदूतमा महिलालाई पठाएको हो। एशिया मामिलामा राम्रो जानकारी राख्ने राजदूत यु होङ बरिष्ठ कुटनितिज्ञ पनि हुन्। ५१ वर्षीय राजदूत यु होङ काठमाडौँ आउनु अघि इन्डोनेसियाको सुराबयामा महावाणिज्यदूतको रुपमा कार्यरत थिईन्। राजदूतको रुपमा महिला कुटनीतिज्ञ पठाउनु चीनको नेपाल नीति परिवर्तन हुदैछ भन्ने बुझ्न सकिन्छ।yu-hong अहिले नेपालमा राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश पदमा महिला छन् भने नेपालका लागि अमेरिकी राजदूत पनि महिला नै छन्।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images