घिसिङ घोषणा '‘लेखेर राख्नुहोस् अब लोडसेडिङ तालिका सार्वजनिक हुँदैन ,लोडसेडिङ तालिका प्रकाशित गरेर किन आतंक सृजना गर्ने'' हेर्नुस भिडियो ....
4:57 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
देशभर लोडसेडिङ सुन्यप्राय स्थितिमा पु¥याएपछि घिसिङको चर्चा ह्वात्तै बढेको छ । घिसिङ जोसिएका छन् । ‘लोडसेडिङ तालिका अब आउदैन । तालिका प्रकाशित गरेर किन आतंक सृजना गर्ने ? अब लोडसेडिङ हुनै नदिने ।’
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments