सोलिडारिटी कपको फाइनलमा नेपालले जिते एकै वर्षमा ३ वटा स्वर्ण जित्दै यो वर्ष नेपाली फुटबल इतिहासकै सफल वर्ष हुने........

7:38 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं,२७ कात्तिक –नेपालले सेमिफाइनलमा लाओसलाई ३ –० ले हराएसँगैएकै वर्ष नेपाली फुटबलले लगातार तीनवटा प्रतियोगिताको फाइनल पुगेर नयाँ इतिहास रचेको छ । यदि फाइनलमा पनि जित हात पार्न सकेको खण्डमा नेपाली फुटवलले अर्को नयाँ रेकर्ड बनाउने छ । उमेर समूहको प्रतियोगिता भएपनि यसै वर्ष नेपालले बङ्गबन्धु गोल्डकप र १२ औं दक्षिण एसियाली खेलकुदतर्फ फुटबलमा स्वर्ण जितेको थियो। यी दुवै प्रतियोगिता जित्दा हाल राष्ट्रिय टोलीमा रहेका प्राय सबै खेलाडी टोलीमा थिए।त्यसैले पनि नेपाली टोलीको मनोबल माथि रहेको छ।

पहिलो खेलमा खराब मौसमका कारण इष्ट टिमोरसँग बराबरीमा रोकिनुपरेको नेपालले दोस्रो खेलमा
ब्रुनाईलाई ३–० गोलले हराउँदै सोलिडारिटी कपमा पहिलो बिजयको स्वाद चाखे । यसैगरी सेमिफाइनलमा लाओसलाई टाइब्रेकरमा ३–० ले हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको कुचिङस्थित नेगेरी रंगशालामा शनिबार भएको खेलमा लाओसलाई पेनाल्टी सुट आउटमा ३–० गोल अन्तरले पराजित गर्दै नेपाल पहिलो पटक एएफसी सोलाडिरीटी कप फुटबलको फाइनल प्रवेश हो।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images