स्वास्थ्य मन्त्री गगन थापाले आफु मन्त्री हुदा खाएको कसम पुरा गरेरै छोडे -जिते ३ करोड नेपालीको मन , पढ्नुहोस पुरा समाचार
6:12 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
नेपालमा अहिले मानव अंग प्रत्यारोपण केन्द्र र किड्नी सेन्टर सहित ३२ अस्पतालहरुमा निःशुल्क लाडलाईसिसको व्यवस्था रहेको छ । यी मध्ये चारओटा अंचल अस्पताल रहेका छन् भने वाँकी अंचल अस्पतालहरुमा पनि मन्त्रालयले निःशुल्क डायलाईसिस सेवा सञ्चालन गर्ने प्रक्रिया अगाडी बढाइसकेको छ । स्वास्थ्य मन्त्री थापाले पदवहाली गर्ने बेलामा ६ महिना भित्रमा सवै अंचल अस्पतालहरुमा निःशुल्क डायलाईसिसको व्यवस्था गर्ने घोषणा गर्नु भएको थियो । प्रत्येक अंचल अस्पतालहरुलाई २ ओटा डायलाईसिस मेसिन किनेर सेवा सुरु गर्न मन्त्रालयले आवश्यक रकम पनि पठाइ सकेको छ । ६ महिना भित्रमा सवै अंचल अस्पतालहरुमा सेवा सुरु भईसक्ने मन्त्रालयको दावी छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments